दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “हुलाक ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपाल ……… भर लागू हुनेछ र नेपाल ………. बाहिर रहेका नेपाली नागरिकलाई पनि लागू हुनेछ ।
(३) दफा ३१, दफा ३२ र परिच्छेद ८ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि र अरु दफाहरु तुरुन्त प्रारम्भ हुनेछन्।